मनोरन्जन

यहाँ गडबड गरेर बिजुली निर्यात गर्न मिल्दैन : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा गडबड गरेरे बिजुली निर्यात गर्न नमिल्ने बताएका छन्।

आइतबार नेपाल विद्युत प्राधिकरणको सभाहलमा पत्रकार सम्मेलन गर्दै निर्देश घिसिङले नेपालमा गडबड गरेर बिजुली निर्यात गर्न नमिल्ने बताएका हुन्।

उनले भने, ‘समस्या आएको बेला पावर प्लान्ट आफैं अफ हुन्छ। यहाँ गडबड गरेर निर्यात गर्न पनि मिल्दैन।

यस्तै, उनले पिक टाइम बाहेक अरु बेला आपूर्ति बढी रहेको र त्यो निर्यात नै गर्नुपर्ने बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button