अन्तराष्ट्रियआपराध/सुरक्षासमाचारसमाजस्वास्थ्य

सर्लाहीको परवानीपुर र आसपास क्षेत्रमा पछिल्लो १ घन्टामा भारि वर्षा मापन

सर्लाही – सर्लाहीको परवानीपुर र आसपास क्षेत्रमा पछिल्लो १ घन्टामा भारि वर्षा मापन भएको छ । लखनदेहि, झिम र सो क्षेत्र भई बहने अन्य स – साना नदीहरुमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्र तथा डुवान भई रहने होचो भू – भागहरुमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button