Headlineअन्तराष्ट्रियअन्यआपराध/सुरक्षाकृषिधर्म/सांस्कृतिराजनीतिराष्ट्रियसमाचारसमाज
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, कस्को हो बुलेट, जोखिम कति ?
काठमाडौँ । अविरल वर्षाका कारण खोलाले बगाएर मनोहरामा अड्किएको बुलेटमा ६ मेट्रिकटन ग्यास रहेको बताइएको छ । नेपाल आयल निगमका अनुसार सो बुलेटमा उक्त परिमाणमा ग्यास रहेको हो । निगमका निर्देशक मनोज ठाकुरका अनुसरा सामान्यतया बुलेटमा पूरा ग्यास हुँदा १८ देखि २० मेट्रिकटन तौल हुन्छ ।